काठमाडौंमा एकैदिन ४४ जना कोरोना संक्रमित थपिए

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २६, २०७७
|
|
५७ पटक हेरिएको
Shares
काठमाडौंमा एकैदिन ४४ जना कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ४४ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ३ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४४ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन ४४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४४ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ८ हजार ४ सय ३२ जनाको पिसीआर परिक्षणमा ३ सय ३८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ४ सय ९३ रहेको छ ।
कठमाडौं उपत्यकामा थपिएका ४४ मध्ये काठमाडौंका ३६ जना र ललितपुरका ४ जना र भक्तपुरका ४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २३ हजार ३ सय १० पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज एमाले स्थायी कमिटी बैठक बस्दै
आज एमाले स्थायी कमिटी बैठक बस्दै
बच्चा जन्माउन साइकलमै अस्पताल गएका यी महिला मन्त्री !
बच्चा जन्माउन साइकलमै अस्पताल गएका यी महिला मन्त्री !
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
प्रधानमन्त्री ओलीले पाएको पुरस्कारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरिने
प्रधानमन्त्री ओलीले पाएको पुरस्कारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरिने
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
बम विष्फोटबाट राजमार्गमा क्षति
बम विष्फोटबाट राजमार्गमा क्षति
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान
स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान
नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा
नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

तपाईंले छुटाउनुभयो कि?