‘किस सीन’का कारण पत्नीले छाेडेका यी हिराे

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
७७ पटक हेरिएको
Shares
‘किस सीन’का कारण पत्नीले छाेडेका यी हिराे

सारांश

  • काठमाडाै, १५ कात्तिक ।
  •    गायक, नायक तथा भिजे आयुष्मान खुराना बलिउडमा चर्चित नाम हो ।
  • हालसालै आयुष्मानको फिल्म ‘बधाई हो’ रिलिज भएको छ ।

काठमाडाै, १५ कात्तिक ।   गायक, नायक तथा भिजे आयुष्मान खुराना बलिउडमा चर्चित नाम हो । हालसालै आयुष्मानको फिल्म ‘बधाई हो’ रिलिज भएको छ । फिल्मले भारतमा मात्र नभएर भारतबाहिर पनि गज्जबको कमाई गरेको छ ।

आयुष्मानले फिल्मी करिअरको सुरुवात ‘विक्की डोनर’बाट गरेका हुन् । फिल्म आयुष्मानको लागि भाग्यमानी पनि सावित भयो । हालै आयुष्मानले फिल्मसँग जोडिएको रमाईलो कुराको खुलासा गरेका छन् । आयुष्मानले नेहा धुपियाको च्याट शो ‘नो फिल्टर नेहा’मा फिल्म र आफ्नो निजी जीवनको बारेमा गज्जबको खुलासा गरेका छन् । शो को दौरान आयुष्माले ‘विकी डोनर’ फिल्म गरेपछिको कहानी सुनाएका छन् ।  फिल्मले आयुष्मानलाई नाम र इज्जत त दियो तर उनको बैवाहिक जीवन भने तहसनहस बनाइदियो । फिल्ममा आयुष्मानले नायिका यामी गौतमको साथमा एउटा किस सीन गर्नुपर्ने थियो । त्यही किस सीनको कारणले उनकी पत्नीले उनलाई ३ वर्षसम्म छोडेकी थिईन् ।

फिल्मको पुरै स्क्रिप्ट हेर्दा केहि नभनेकी श्रीमतीले नायिकासँग किस सीनको कुरा सुनेपछि आयुष्मानको साथ छोडिदिएकी थिईन् । त्यहि किस सीनको कारणले आफ्नो जीवनमा एकदमै नराम्रो समय आएको आयुष्मानको भनाई छ । आयुष्मानको प्रेम बिवाह भएको हो । १६ वर्षको उमेरमा उनीहरुको एउटा कोचिङ क्लासमा भेटेका थिए । ११ वर्ष प्रेममा रहेका उनीहरु फरक फरक पेशामा संलग्न छन् । तर यसको प्रभाव उनीहरुको जीवनमा परेको छैन ।

आयुष्मानले यसको सबै हकदार श्रीमती भएको बताउँछन् । आयुष्मान श्रीमती ताहिरा एकदमै समझदार भएको बताउछन् । लामो समय छुट्टिएर रहेपछि ताहिरा अब मुम्बईमा आयुष्मानकै साथमा बस्न थालेकी छन् । ताहिरा लेखिका तथा लेक्चरर हुन् । आयुष्मान र ताहिराको २ वटा बच्चाहरु पनि छन्

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी विद्यालयको भोलीबाट अनलाइन कक्षा बन्द
निजी विद्यालयको भोलीबाट अनलाइन कक्षा बन्द
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
भारतीय हिरासतमा रहेका नेपाली युवक रिहा
भारतीय हिरासतमा रहेका नेपाली युवक रिहा
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
गोरखामा मुसाले मतपत्र काटेको आशंका, मुसाले खाएको मतपत्र गन्ने सहमति
गोरखामा मुसाले मतपत्र काटेको आशंका, मुसाले खाएको मतपत्र गन्ने सहमति
एक महिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि विधिवत् सुरु
एक महिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि विधिवत् सुरु
विदेशमा लगानी र खाता छानबिन थाल्न निर्देशन
‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार
‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार
नौ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ
नौ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ
मत सर्वेक्षण नगर्नू : निर्वाचन आयोग

तपाईंले छुटाउनुभयो कि?