कोरिया जानेका लागि स्वास्थ्य परीक्षण आजदेखि यी चार अस्पतालमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
कोरिया जानेका लागि स्वास्थ्य परीक्षण आजदेखि यी चार अस्पतालमा

सारांश

  • काठमाडौं– सन् २०१९ का लागि कोरिया भाषा परीक्षा पास गरेकाहरुको स्वास्थ्य परीक्षण आज सोमबारदेखि हुँदैछ ।
  • काठमाडौंका चारवटा अस्पतालबाट स्वास्थ्यको परीक्षण हुने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
  • पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी पूरा भएको छ ।

काठमाडौं– सन् २०१९ का लागि कोरिया भाषा परीक्षा पास गरेकाहरुको स्वास्थ्य परीक्षण आज सोमबारदेखि हुँदैछ । काठमाडौंका चारवटा अस्पतालबाट स्वास्थ्यको परीक्षण हुने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी पूरा भएको छ । सन् २०१९ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान कोरियाली भाषा परीक्षा लिइएको थियो ।

ईपीएस कोरिया शाखाका अनुसार चारैवटा अस्पतालबाट हरेक दिन हजार जनाको दरले स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य परीक्षणमा सफल भएकाहरु, प्रहरी रिपोर्ट आएपछि भदौ ८ देखि रोजगार आवेदन फारम भर्न पाउने छन् ।

सन् २०१९ मा ईपीएसमार्फत दक्षिण कोरिया जान सात हजार ९ सय ९६ जना भाषा परीक्षा उतीर्ण भएका थिए । सन् २०१८ का लागि रोजगार अनुमती पाइसकेकाहरु अझै ५ हजार जान बाँकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
चोर पक्रन घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा
चोर पक्रन घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा
ठेकेदारले रोक्यो मेलम्चीको काम
ठेकेदारले रोक्यो मेलम्चीको काम
बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने
बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
सरकारले गरेको निर्णयको आलोचना, पाखुरा सुर्कासुर्की
सरकारले गरेको निर्णयको आलोचना, पाखुरा सुर्कासुर्की
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
गगन थापा ले भने  बाबुरामले जित्नु नै  कांग्रेसले जित्नु हो
गगन थापा ले भने बाबुरामले जित्नु नै कांग्रेसले जित्नु हो
धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन  बिदा
धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन बिदा

तपाईंले छुटाउनुभयो कि?