कोरोना अपडेटः शुक्रवार ३७ सय ५० संक्रमित पुष्टि, ६७ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २८, २०७८
|
|
५३ पटक हेरिएको
Shares
कोरोना अपडेटः शुक्रवार ३७ सय ५० संक्रमित पुष्टि, ६७ जनाको मृत्यु

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ५० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ९६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा आज ६७ जना संक्रमितको मृत्यु भएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ५० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ९६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा आज ६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।

आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?