‘खटाएको स्थानमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १३, २०७४
|
५
|
६२ पटक हेरिएको
Shares
‘खटाएको स्थानमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ’

सारांश

  • नेपालगन्ज, १३ चैत ,  नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक दलहरु सत्तामुखी भएसम्म मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताउनुभएको छ ।
  • सो दलले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र एमाले सत्तामुखी पार्टी भएकाले ती दलबाट मुलुकको समृद्धि सम्भव नभएको धारणा राख्नुभयो ।
  • उहाँले दलगत ट्रेड युनियन खारेज नगरेसम्म कर्मचारी प्रशासनलाई सुधार गर्न नसकिने पनि बताउनुभयो ।

नेपालगन्ज, १३ चैत ,  नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक दलहरु सत्तामुखी भएसम्म मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताउनुभएको छ ।

सो दलले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र एमाले सत्तामुखी पार्टी भएकाले ती दलबाट मुलुकको समृद्धि सम्भव नभएको धारणा राख्नुभयो ।

उहाँले दलगत ट्रेड युनियन खारेज नगरेसम्म कर्मचारी प्रशासनलाई सुधार गर्न नसकिने पनि बताउनुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो, “खटाएको स्थानमा नजाने कर्मचारीलाई ऐन संशोधन गरेर कारबाही गर्ने आँट सरकारले गर्न सक्नुपर्छ ।”

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Kendra Joshi

    आफू प्र म हुन्दा गर्नु नपर्ने अहिले खोक्छ ।

    Comment Author

    पासाङ बोम्जान

    बल्ल घैटोम घाम लागेजस्तो छ

    Comment Author

    Dev Sidali Magar

    थुक्क दुखी आत्मा एक सिट लियर के गफ ठोकी राको होला यार

    Comment Author

    Himalsangita Biplav

    Kuro thik sir….kuro thik

    Comment Author

    Bhattarai Bhawani Prasad

    काकाको यो कुरो चाहिँ अति भन्दा अति क्रान्तिकारी छ ! सलाम छ काकालाइ !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस
५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस
पोर्चुगलमा नेपाली पत्रकारको चर्तिकला…
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
खानेपानी पनि राजनीति, हापुरेमा नेकपाको प्यानलै विजयी
खानेपानी पनि राजनीति, हापुरेमा नेकपाको प्यानलै विजयी
नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै
नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल
प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल
देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति पौडेल
देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति पौडेल
आज १ सय ५० संक्रमित थप, ९९ जना डिस्चार्ज
आज १ सय ५० संक्रमित थप, ९९ जना डिस्चार्ज
सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ
सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ

तपाईंले छुटाउनुभयो कि?