खराब माैसमका कारण पहिलाे खेल रद्द, नेपालकाे खेल हुने नहुने अन्याेल

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १३, २०७५
|
|
५८ पटक हेरिएको
Shares
खराब माैसमका कारण पहिलाे खेल रद्द, नेपालकाे खेल हुने नहुने अन्याेल

सारांश

  • काठमाडाैँ, १३ साउन ।
  • त्रिकाेणात्मक शृङ्खला अन्तर्गत एमसिसि र नेदरल्याण्डबीचकाे खेल वर्षाका कारण अवरुद्ध भएकाे छ ।
  • माैसममा केही सुधार अाएपनि  नेपाल र एमसिसि विरुद्ध साँझ ६ बजे हुने खेल अझै अन्याेलमा छ ।

काठमाडाैँ, १३ साउन । त्रिकाेणात्मक शृङ्खला अन्तर्गत एमसिसि र नेदरल्याण्डबीचकाे खेल वर्षाका कारण अवरुद्ध भएकाे छ । माैसममा केही सुधार अाएपनि  नेपाल र एमसिसि विरुद्ध साँझ ६ बजे हुने खेल अझै अन्याेलमा छ ।

एमसिसिकाे अायाेजनामा लर्डसमा हुँदै गरेकाे शृङ्खलामा नेपाल, नेदरल्याण, र अायाेजक एमसिसि (मेरिलबेन क्रिकेट क्लब) सम्मिलित छन् । एकैदिनमा सम्पन्न हुने प्रतियाेगितामा अन्तिम खेल नेपाल र नेदरल्याण्ड विरुद्ध रहेकाे छ जुन अन्तर्राष्ट्रिय टि ट्वान्टि मान्याता प्राप्त हुनेछ ।

यही शृङ्खलाकाे लागि नेपाली टाेलि केही दिनयता  बेलायतमा रहेकाे छ । यस लगत्तै नेपाल एकदिवसिय खेलका लागि नेदरल्याण्ड प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
यस वर्षको एसइई चैत १५ गतेबाट सुरु हुने
यस वर्षको एसइई चैत १५ गतेबाट सुरु हुने
घरको बगैँचामा महिलाको शव भेटिएपछि पूर्व जर्नेलमाथि कुटपिट
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
एसएसबीद्वारा नेपाली हत्या प्रकरणः नेपाल प्रहरीको पेस्तोल हराएको दाबी
एसएसबीद्वारा नेपाली हत्या प्रकरणः नेपाल प्रहरीको पेस्तोल हराएको दाबी
इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री
इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री
रेणु दाहालको निवासमा प्रचण्ड र भारतीय दूतको भेटवार्ता, के भयो कुराकानी ?
रेणु दाहालको निवासमा प्रचण्ड र भारतीय दूतको भेटवार्ता, के भयो कुराकानी ?
जितको खुशीयालीमा एमालेले केक काट्यो
जितको खुशीयालीमा एमालेले केक काट्यो

तपाईंले छुटाउनुभयो कि?