गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १०, २०८०
|
|
५० पटक हेरिएको
Shares
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त

सारांश

  • कास्की ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।
  • शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त भएका हुन् ।

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।

शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त भएका हुन् । विश्वासको मतका लागि भएको मतदानमा सहभागी ५० प्रदेशसभा मध्ये २४ जनाले मात्रै विश्वासको पक्षमा मत दिएका थिए भने ३५ जनाले विश्वासको विपक्षमा मत दिएका थिए ।

अधिकारीलाई एमाले बाहेक राप्रपाका दुई सांसदले साथ दिएका थिए भने माओवादी केन्द्र, कांग्रेस र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए । अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि अधिकारीलाई समर्थन गरेको माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिबार विश्वासको मत मागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा मेलाको विरोध मा तोडफोड,स्थीती तनाबग्रस्त
धरानमा मेलाको विरोध मा तोडफोड,स्थीती तनाबग्रस्त
नाँचेर विश्व कीर्तिमान बनाएकी बन्दनाको रुची अब समाजसेवामा
नाँचेर विश्व कीर्तिमान बनाएकी बन्दनाको रुची अब समाजसेवामा
२७४ मोटरसाइकल एकै दिनमा प्रहरीद्वारा नियन्त्रण
२७४ मोटरसाइकल एकै दिनमा प्रहरीद्वारा नियन्त्रण
खाना खानसाथ तुरुन्त यो ६ काम भुलेरपनि नगर्नुहोस्
खाना खानसाथ तुरुन्त यो ६ काम भुलेरपनि नगर्नुहोस्
राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र स्थापना
हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र स्थापना
कञ्चनपुर घटनाजस्तै मुस्ताङ घटना हुँदा चीनले माफी मागेको थियो ?
यसरी हुँदैछ संसदमा राष्ट्रपतिको सम्बोधन
यसरी हुँदैछ संसदमा राष्ट्रपतिको सम्बोधन
डिजेल र पेट्रोलको मूल्य फेरि बढ्यो
डिजेल र पेट्रोलको मूल्य फेरि बढ्यो

तपाईंले छुटाउनुभयो कि?