गद्दाफीका छोरा रिहा
सारांश
- लिबियाका पूर्व शासक मुअमार गद्दाफीका छोरा दश वर्ष पछि रिहा भएका छन् ।
- अल शादी गद्दाफीलाई राजधानी त्रिपोलीस्थित कारागारबाट रिहा गरिएको जनाइएको छ ।
- रिहा हुने बित्तिकै अल शादीलाई टर्की इस्तानबुलतर्फ पठाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।
लिबियाका पूर्व शासक मुअमार गद्दाफीका छोरा दश वर्ष पछि रिहा भएका छन् । अल शादी गद्दाफीलाई राजधानी त्रिपोलीस्थित कारागारबाट रिहा गरिएको जनाइएको छ ।
त्यसपछि उनलाई त्रिपोलीको जेलमा राखिएको थियो । मार्च महिनामा गठन गरिएको राष्ट्रिय सहमतिको सरकारले डिसेम्बरमा निर्वाचन गर्ने योजना बनाएको बताइएको छ ।सन् २०११ को आन्दोलनको समयमा अल शादीले एउटा विशेष युनिटको नेतृत्व गर्दथे । जसले आन्दोलनकारी तथा विद्रोहीमाथि दमन गर्न भूमिका निर्वाह गरेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया