गुल्मी क्षेत्र न १ र २ को पछिल्लो मत परिणाम अपडेट !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
गुल्मी क्षेत्र न १ र २ को पछिल्लो मत परिणाम अपडेट !

सारांश

  •  गुल्मी २२ मसिंर, शुक्रवार दिउसोवाट शुरु भएको गुल्मीको मतगणनामा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन ।
  • २ प्रतिनिधी सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका हुन ।
  • प्रतिनिधी सभा क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिकाको १ हर्मीचौर, २ अरवेनी र ३ जयखानीको मत गणना सार्वजनिक हुदाँ वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवालीको १८०९ मत प्राप्त गरेका छन भने काग्रसका चन्द्र भण्डारीले १३८२ मत ल्याएका हुन ।

 गुल्मी २२ मसिंर, शुक्रवार दिउसोवाट शुरु भएको गुल्मीको मतगणनामा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन । २ प्रतिनिधी सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका हुन ।

प्रतिनिधी सभा क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिकाको १ हर्मीचौर, २ अरवेनी र ३ जयखानीको मत गणना सार्वजनिक हुदाँ वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवालीको १८०९ मत प्राप्त गरेका छन भने काग्रसका चन्द्र भण्डारीले १३८२ मत ल्याएका हुन ।उक्त क्षेत्रमा अहिलेसम्म ३२५३ मत गणना भएको छ ।

त्यस्तै प्रतिनिधी सभा २ को मदाने गाउँपालिका अन्र्तगत वार्ड नम्बर १ अग्लुङ, वार्ड नम्बर २ वाझकटेरी र वार्ड नम्बर ३ सिर्सेनीको मतगणना सार्वजनिक हुदाँ वाम गठबन्धनका उम्मेदवार गोकर्ण विष्टले २६६८ मत ल्याएका छन भने काग्रेसका उम्मेदवार चन्द्र केसीले १०७२ मत ल्याएका छन । त्यस्तै ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका हुन ।

१ लाख ९६ हजार मतदाता रहेको गुल्मीमा १ लाख २८ हजार ७ सय ३९ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाघको छाला तस्करीमा सैनिक जवान संलग्न, चार पक्राउ
बाघको छाला तस्करीमा सैनिक जवान संलग्न, चार पक्राउ
कीर्गिस्तानले बङ्गलादेशलाई हरायो
कीर्गिस्तानले बङ्गलादेशलाई हरायो
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु
दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु
झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख रुपैयाँ जरिवाना
झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख रुपैयाँ जरिवाना
मुख्यमन्त्री बनेपछि जन्ती जान पाइन्छ : शेरधन राई
मुख्यमन्त्री बनेपछि जन्ती जान पाइन्छ : शेरधन राई
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल
९ महिनामा कति अर्बको सुन आयात भयो ?
९ महिनामा कति अर्बको सुन आयात भयो ?

तपाईंले छुटाउनुभयो कि?