गृहमन्त्री थापा : व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २९, २०७७
|
|
४३ पटक हेरिएको
Shares
गृहमन्त्री थापा : व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै

सारांश

  • चितवन, २९ मङ्सिरः गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् ।
  • प्रेस सङ्गठन चितवनले आज त्यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट गरे ।
  • नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो ।

चितवन, २९ मङ्सिरः गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् । प्रेस सङ्गठन चितवनले आज त्यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट गरे ।

नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, “यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।” अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
आज शहीद दिवस, शहीदको सम्झना गरिँदै
आज शहीद दिवस, शहीदको सम्झना गरिँदै
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”
अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”
विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी
विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी
बर्डफ्लूको सङ्कट टरेपछि तङ्ग्रियो पोल्ट्री व्यवसाय: अण्डाको मागसँगै मूल्य बढेपछि निराश किसानलाई ठूलो राहत
बर्डफ्लूको सङ्कट टरेपछि तङ्ग्रियो पोल्ट्री व्यवसाय: अण्डाको मागसँगै मूल्य बढेपछि निराश किसानलाई ठूलो राहत
सभामुख र उपसभामुख पदको लागि अदालतमा रिट !
झन् चुनौती बन्दै भेरी अस्पतालको फोहर व्यवस्थापन
झन् चुनौती बन्दै भेरी अस्पतालको फोहर व्यवस्थापन
संविधान निर्माण ऐतिहासिक उपलब्धि
संविधान निर्माण ऐतिहासिक उपलब्धि

तपाईंले छुटाउनुभयो कि?