गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १, २०७९
|
|
६४ पटक हेरिएको
Shares
गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’

सारांश

  • काठमाडौको गोकर्णेश्वर नगरपालिकाका १,२ र ३ वडामा भएको मतदानमा एमालेका वडाध्यक्षका उम्मेदवारको प्यानल नै विजयी भएका छन् ।
  • विजयी हुने वडाध्यक्षहरुमा १ बाट द्वारिका श्रेष्ठ, २ बाट मधु तामाङ र ३ बाट मुरारी कुँइकेलको प्यानल विजयी भएको हो ।
  • श्रेष्ठले १४२८ मत ल्याएर विजयी बन्दा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले ९३९ मतमात्र पाएका छन् ।

काठमाडौको गोकर्णेश्वर नगरपालिकाका १,२ र ३ वडामा भएको मतदानमा एमालेका वडाध्यक्षका उम्मेदवारको प्यानल नै विजयी भएका छन् । विजयी हुने वडाध्यक्षहरुमा १ बाट द्वारिका श्रेष्ठ, २ बाट मधु तामाङ र ३ बाट मुरारी कुँइकेलको प्यानल विजयी भएको हो । श्रेष्ठले १४२८ मत ल्याएर विजयी बन्दा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले ९३९ मतमात्र पाएका छन् ।

त्यसैगरी वडानम्बर २ मा तामाङले १२०७ मत ल्याउदै विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवारले ८२७ मत पाएका छन् । ३ मा कुइँकेलले १३९८ प्राप्त गरेर विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै किरण विष्टले १०४४ मत मात्र पाएका छन् । यो नगरपालिकामा तीन वडाको मत गनिसक्दा मेयर र उपमेयरमा पनि एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउनको तेस्रो दिनः धुम्बाराहीस्थित तरकारी बजारमा बढ्यो आयात
लकडाउनको तेस्रो दिनः धुम्बाराहीस्थित तरकारी बजारमा बढ्यो आयात
म्यादी प्रहरीमा युवायुवतीको लर्को
म्यादी प्रहरीमा युवायुवतीको लर्को
अठारौँ नाम सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै
अठारौँ नाम सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै
प्रतिपक्षी दल नेकपा एमालेद्वारा सदन अवरोध
प्रतिपक्षी दल नेकपा एमालेद्वारा सदन अवरोध
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो
हात्तीको दाह्रा र कस्तुरीको बीनासहित पक्राउ
हात्तीको दाह्रा र कस्तुरीको बीनासहित पक्राउ
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
जडिबुटीमा  ट्रिपरमा अागजनी
जडिबुटीमा ट्रिपरमा अागजनी

तपाईंले छुटाउनुभयो कि?