“चञ्चल”को “दुई किलो अालु ”

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २४, २०७४
|
|
८१९ पटक हेरिएको
Shares
“चञ्चल”को “दुई किलो अालु ”

सारांश

  • गायक तथा संगीतकार कमल भुसाल “चञ्चल”को “दुई किलो अालु ” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
  • यसै गरि अहिले बजारमा सबै कुराको मुल्य बढेको देखिन्छ त्यसैले त्यस्तै समसामयीक कथा ब्यथालाइ मुख्य बिषय बस्तु बनाएर “दुई किलो अालु ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
  • यो गीतमा कमल भुसाल “चञ्चल”को आफ्नै शब्द रहेको छ ।

गायक तथा संगीतकार कमल भुसाल “चञ्चल”को “दुई किलो अालु ” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यसै गरि अहिले बजारमा सबै कुराको मुल्य बढेको देखिन्छ त्यसैले त्यस्तै समसामयीक कथा ब्यथालाइ मुख्य बिषय बस्तु बनाएर “दुई किलो अालु ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यो गीतमा कमल भुसाल “चञ्चल”को आफ्नै शब्द रहेको छ । यो भिडियोमा भिडियोमा अलिना देउजा, झरना बिसी, सुजन ढकाल लगाएत बालकलाकार संदेश भुसाल पनि अभिनय रहेको छ ।

भिडियोमा कमल भुसाल “चञ्चल”को आफ्नै निर्देशन पनि रहेको छ भने भिडियो लाई राम कुमार केसीले छायांकन गरेका हुन् भने बिशाल नेपालीको कोरियोग्राफि रहेको छ ।

https://www.youtube.com/watch?v=7_MX4seuRk0

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा
शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा
‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’
‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’
सद्दे खुट्टाको अप्रेसन गर्ने दुई डाक्टरको लाइसेन्स खारेज गर्न दबाब
सद्दे खुट्टाको अप्रेसन गर्ने दुई डाक्टरको लाइसेन्स खारेज गर्न दबाब
प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग
प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती
मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती
महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिने : मन्त्री भट्टराई
महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिने : मन्त्री भट्टराई
झलनाथ र सुवासको क्षेत्रमा कस्तो छ एमालेको हालत ?
झलनाथ र सुवासको क्षेत्रमा कस्तो छ एमालेको हालत ?
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
आजबाट वर्षा सुरु हुने, तीनवटा प्रदेशमा हिमपात
आजबाट वर्षा सुरु हुने, तीनवटा प्रदेशमा हिमपात

तपाईंले छुटाउनुभयो कि?