चलचित्र ‘लीला’को टेलर नै हिट

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १२, २०७४
|
|
५० पटक हेरिएको
Shares
चलचित्र ‘लीला’को टेलर नै हिट

सारांश

  • काठमाडौं- चलचित्र प्रचार प्रसार गर्ने बलियो माध्यमा भनेको छ अहिले युट्युव च्यानल ।
  • प्राय गरी गीत र ट्रिजरको रिलिजिङ नै अहिले युटुयव मार्फत गरिन्छ र दर्शकहरु पनि युट्युवमा खोजी खोजी नयाँ नयाँ चलचित्रका गीत र ट्रिजर हेर्ने गर्छन् ।
  • यही शिलसिलालाई पछ्याउदै चलचित्र ‘लीला’ ले पनि आफ्नो गीत र ट्रिजर युट्युव मार्फत रिलिज गरेको छ ।

काठमाडौं- चलचित्र प्रचार प्रसार गर्ने बलियो माध्यमा भनेको छ अहिले युट्युव च्यानल । प्राय गरी गीत र ट्रिजरको रिलिजिङ नै अहिले युटुयव मार्फत गरिन्छ र दर्शकहरु पनि युट्युवमा खोजी खोजी नयाँ नयाँ चलचित्रका गीत र ट्रिजर हेर्ने गर्छन् । यही शिलसिलालाई पछ्याउदै चलचित्र ‘लीला’ ले पनि आफ्नो गीत र ट्रिजर युट्युव मार्फत रिलिज गरेको छ ।
केही दिन अगाडि सार्वजनिक गरिएको चलचित्र ‘लीला’ को ट्रिजर हुर्नेहरुको लर्को लागेको छ । चलचित्रको ट्रिजर तीन दिनमै तीन लाख भन्दा बढीले हेरेका छन ।

चलचित्र रमेश कोइरालाले निर्देशन गरेका हुन् । ट्रेलरबाट चलचित्रको बिषयमा राम्रो प्रतिक्रिया आएको निर्देशक रमेश कोइरालाले बताए ।

पुर्बी नेपालका साथै भारतको सिक्किम दार्जिलिङसम्म छायाँकन गरिएको चलचित्रमा संचिता लुइँटेल, राज कटुवाल, मलिना जोशी, ध्रुब कोइराला लगायत कलाकारको मुख्य भूमिकामा अभिनय रहेको छ ।

सिने दर्पण इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘लिला’को प्रस्तुतकर्ता कृष्णप्रसाद दंगाल हुन् । लक्ष्मण बस्नेत र बिमला घिमिरे (दंगाल)को लगानी रहेको चलचित्रमा बसन्त सापकोटाको संगीत, शिव ढकालको छायांकन र कमल राईको नृत्य र अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन
अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन
रुपन्देहीको पछील्लो ताजा पारीणाम
रुपन्देहीको पछील्लो ताजा पारीणाम
झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ
झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ
भाषा बिग्रिएपछिको चिन्ता : साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण
भाषा बिग्रिएपछिको चिन्ता : साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
Himansh Kohli accepts his love for Neha Kakkar on the sets of ‘High Fever Dance Ka Naya Tevar’
Himansh Kohli accepts his love for Neha Kakkar on the sets of ‘High Fever Dance Ka Naya Tevar’
कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट
कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट
मातृ तथा शिशु मृत्युदर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी !
मातृ तथा शिशु मृत्युदर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी !

तपाईंले छुटाउनुभयो कि?