छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै

सारांश

  • काठमाडौं,माघ ३ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल उपचारपछि अहिले केहीबेरमा स्वदेश फर्कने भएकी छन् ।
  • छोरी रेणु र गंगा लगायत परिवारका सदस्यसहित दिल्ली पुगेकी उनी उपचारपछि नेपाल फर्कन लागेकी हुन्।

काठमाडौं,माघ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल उपचारपछि अहिले केहीबेरमा स्वदेश फर्कने भएकी छन् ।

छोरी रेणु र गंगा लगायत परिवारका सदस्यसहित दिल्ली पुगेकी उनी उपचारपछि नेपाल फर्कन लागेकी हुन्।

स्राेतका अनुसार विशेषगरी छोरा प्रकाश गुमाएपछि तनाव र निन्द्रा नलाग्ने समस्याबाट गुज्रिएकी उनी विशेषज्ञ चिकित्सकको परामर्श समेतको खोजी गर्दै दिल्ली पुगेकी थिइन् ।

(https://emdrprofessionaltraining.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
उपनिर्वाचन: काङ्ग्रेसको विरासत भत्काउने दाउमा नेकपा
उपनिर्वाचन: काङ्ग्रेसको विरासत भत्काउने दाउमा नेकपा
लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा
लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छः मन्त्री पोखरेल
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छः मन्त्री पोखरेल
रुपन्देहीका दुई जनामा स्वायनफ्लुको संक्रमण
रुपन्देहीका दुई जनामा स्वायनफ्लुको संक्रमण
बिश्व वातावरण दिवस यसरी मनाइयो
बिश्व वातावरण दिवस यसरी मनाइयो
सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने : नेम्बाङ
सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने : नेम्बाङ
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
कलेजकाे लापर्वाहिका कारण विद्यार्थीकाे भविष्य अन्याेलमा !
कलेजकाे लापर्वाहिका कारण विद्यार्थीकाे भविष्य अन्याेलमा !

तपाईंले छुटाउनुभयो कि?