जनताको भावना विपरित चल्यो सरकार : रामचन्द्र पौडेल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
जनताको भावना विपरित चल्यो सरकार : रामचन्द्र पौडेल

सारांश

  • नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।
  • नेपाल प्रेस युनिय पश्चिम नवलपरासी शाखाद्वारा सोमबार प्रतापपुरस्थित गुठीप्रसौनीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाउनुभयो ।
  • नेता पौडेलले सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले फरक(फरक अभिव्यक्ति दिएकाले सरकारले सिके राउतसँग गरेको सहमतिबारे वास्तविकता प्रष्ट पार्नुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।

नेपाल प्रेस युनिय पश्चिम नवलपरासी शाखाद्वारा सोमबार प्रतापपुरस्थित गुठीप्रसौनीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाउनुभयो ।

नेता पौडेलले सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले फरक(फरक अभिव्यक्ति दिएकाले सरकारले सिके राउतसँग गरेको सहमतिबारे वास्तविकता प्रष्ट पार्नुपर्ने बताउनुभयो ।

सरकारले सुनकाण्ड र निर्मला हत्या प्रकरणका दोषीलाई कारवाही गर्न नसकेको र शान्ति सुरक्षा, सुशासन र विकासको काममा पछि परेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?