जातिय भेदभाव विरुद्ध ‘देउता’ (भिडियाे सहित)

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
जातिय भेदभाव विरुद्ध ‘देउता’ (भिडियाे सहित)

सारांश

  • काठमाडौँ, १३ कात्तिक ।
  • गायिका टिका पुन तथा गायक शोभाखर संगीतको स्वरमा सजिएको देउता बोलको गीत सार्वजनिक भएको छ ।
  • संगीत तथा एरेन्ज विश्व नेपालको तथा शब्द रमेश बिजीको रहेको गीत सोमबार सार्वजनिक गरिएको हो ।

काठमाडौँ, १३ कात्तिक । गायिका टिका पुन तथा गायक शोभाखर संगीतको स्वरमा सजिएको देउता बोलको गीत सार्वजनिक भएको छ । संगीत तथा एरेन्ज विश्व नेपालको तथा शब्द रमेश बिजीको रहेको गीत सोमबार सार्वजनिक गरिएको हो ।


गीतमा दुई युवा युुवतीको प्रेम जातिय विभेदको शिकार भएको देखाइएको छ । अहिले पनि नेपालका अधिकांश ठाउँमा छुवाछुतको समस्या व्याप्त छ । अन्तरजातिय प्रेम सम्बन्धलाई हाम्रो समाजले कसरी हेर्छ र निर्दोश प्रेमीप्रेमीका कसरी यसको शिकार भैरहेका छन् भनेर गीतमा सुन्दर ढंगले देखाइएको छ । गीतले जातिय विभेद अन्त्य गर्नुपर्ने समय आएको सन्देश पनि दिएको छ ।


गितको भिडियोमा कलाकार सरिका केसी तथा सन्दिप बिष्टले अभिनय गरेका छन् जसको निर्देशन शंकर विसीले गरेका हुन् ।

भिडियाेः

https://www.youtube.com/watch?v=rY6_auDwR0c

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?