‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २५, २०७५
|
|
४९ पटक हेरिएको
Shares
‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक

सारांश

  • काठमाडौं, २५ वैशाख ।
  • चलचित्र ‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक गरिएको छ ।
  • अनुपविक्रम शाही स्टारर ‘झमक बहादुर’ साउन १८ गतेदेखि देशभरका सिनेमाघरमा आउँदैछ ।

काठमाडौं, २५ वैशाख । चलचित्र ‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक गरिएको छ ।

अनुपविक्रम शाही स्टारर ‘झमक बहादुर’ साउन १८ गतेदेखि देशभरका सिनेमाघरमा आउँदैछ ।
झुपडी र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमेडी चलचित्र हो, ‘झमक बहादुर’ ।

चलचित्रका निर्माता मिनकुमार तामाङ हुन् भने निर्देशन भोमन कटुवालले गरेका हुन् । केही समयअघि रिलिज गरिएको ‘आमैले भन्थे धाराको पानी’ चलचित्र गीत दर्शक÷स्रोतामाझ रुचाएका छन्।

यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘झमक बहादुर’मा अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेतलगायतका रहेका छन् भने बालकलाकारमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् ।

कोपिला कुमारी डल्लाकोटी सहनिर्माता, अर्जुन खड्का प्रमुख सहायक निर्देशक, अशोक थापा सहायक निर्देशक, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन÷सूर्य÷सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतमले छायाँकन गरेका छन् ।

चलचित्रका गीतमा ओम सुनुवारको संगीतमा कविता श्रेष्ठ र मेलिना राईको स्वर छ भने तिर्थ दामली (टुप्पी)को शब्द रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
Celebrity chef Anthony Bourdain found dead in France at 61
Celebrity chef Anthony Bourdain found dead in France at 61
Mostbet Uzbekistan Официальный Сайт Спортивных Ставок И Онлайн-казино Uz 202
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा
बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
आचार्य फ्लप भएपछि कलाकारद्वारा पैसा फिर्ता
आचार्य फ्लप भएपछि कलाकारद्वारा पैसा फिर्ता
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना

तपाईंले छुटाउनुभयो कि?