टिकटिकले लियो यसरी ज्यान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
टिकटिकले लियो यसरी ज्यान

सारांश

  • काठमाडौं, असार १२ ।
  • घटना १८ जुनको हो ।
  • भारतको कर्नाटक राज्यको तुमुरुक जिल्लमा एकजना युवकले टिकटिकको भिडियो बनाउन खोल्दा ज्यान गुमाएका छन्।

काठमाडौं, असार १२ । घटना १८ जुनको हो । भारतको कर्नाटक राज्यको तुमुरुक जिल्लमा एकजना युवकले टिकटिकको भिडियो बनाउन खोल्दा ज्यान गुमाएका छन्। कुमार नमले चर्चित २२ वर्षे ती युवक मनोरञ्जन एप ‘टिकटक’को लागि भिडियो बनाइरहेका थिए।करिव ३० सेकेन्डको भिडियो बनाउन उनले हर प्रयास गरिरहका थिए ।

आफ्नो फ्लोवर्सलाई कला देखाउन खोज्दा उनले गरेको सानो गल्तीले जिवन नै गुमाएका छन । बनाउन खोजेकोे भिडियो अनुसार उनले साथीको हातमा टेकि उफ्रेर खुट्टाले भुईमा टेक्न खोजि रहेका थिए ।त्यसैबेला टाइमिंग बिग्रिएर टाउकोको बलमा टेक्न पुग्दा घाँटी भाच्चिएर ती युवक उति बेलै वेहोस बने । स्वास मात्र बाँकि रहेको उनलाई हतार –हतार अस्पताल त लगियो तर अवस्था भने आठ दिन सम्म उस्तै रह्यो । अस्पतालमा ८ दिनसम्म मृत्युसँग लडिरहेका युवकले अन्तत यसरी ज्यान गुमाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?