ट्रकको ठक्करबाट एकको मृत्यु
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
उदयपुर।ओखलढुंगाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट हिजो उदयपुरको कटारी न.पा -१४ घुर्मी पेट्रोल पम्प अगाडी एक मानसिक सन्तुलन गुमेका व्यक्ति को मृत्यु भएको छ ।
दिउँसो करीब २ बजेको समयमा भएको दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारको लागि स्थानीय अस्पताल हुँदै थप उपचारको लागि काठमाण्डौ लैजाने क्रममा साँझ ६ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ
ठक्कर दिने ट्रकलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी कार्यालय कटारीले जनाएको छ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया