ट्रक दुर्घटनामा : दुईको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
ट्रक दुर्घटनामा : दुईको मृत्यु

सारांश

  • राजविराज, ५ फागुन , पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।
  • उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

राजविराज, ५ फागुन , पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नं को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक
सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक
गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो
गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
विज्ञहरुले नेपालमा सलह आउँदैन भन्दाभन्दै कसरी आयो ?
विज्ञहरुले नेपालमा सलह आउँदैन भन्दाभन्दै कसरी आयो ?
संसदमा महिला सहभागिता वृद्धि गरिनुपर्छ : सांसद कार्की
संसदमा महिला सहभागिता वृद्धि गरिनुपर्छ : सांसद कार्की
जिससले मागे सांसदको भन्दा दोब्बर भत्ता
जिससले मागे सांसदको भन्दा दोब्बर भत्ता
भोकले निम्त्याउने अपराध नियन्त्रणमा सफल प्रहरी
भोकले निम्त्याउने अपराध नियन्त्रणमा सफल प्रहरी
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे
ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे

तपाईंले छुटाउनुभयो कि?