ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा मनोज गजुरेल पनि

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १९, २०७४
|
१
|
५३ पटक हेरिएको
Shares
ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा मनोज गजुरेल पनि

सारांश

  • काठमाडौं, १९ फागुन ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा नेपालबाट मनोज गजुरेल परेका छन् ।
  • अमेरिकाको सिबिएसन्यूजले ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनहरुको नाम समावेश गरेको हो ।

काठमाडौं, १९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा नेपालबाट मनोज गजुरेल परेका छन् । अमेरिकाको सिबिएसन्यूजले ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनहरुको नाम समावेश गरेको हो ।

सिबिएसन्युजले अन्य विश्वका अन्य देशबाट १७ जनाको नाम समावेश गरेको छ । त्यस्तै, नेपालका मनोज गजुरेलले ट्रम्पको क्यारिकेचर गर्छन् भनेर सिबिएसन्युजले उल्लेख गरेको छ । हाँस्यकलाकार मनोज गजुरेलले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै सो कुराको जानकारी दिएका हुन् ।

https://www.facebook.com/gajubook/posts/10156300015896474

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Yam Phudin

    bisoka 18CARICACHARKA KALAKARMA MANOJ GAGUREL PARDA AILE MINAJI LAI PASCHTAPTA LAGAKOCHAINA

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः चार प्रदेशका प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना
आजको मौसमः चार प्रदेशका प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना
प्रतिक्षाको घडी  समाप्त, ऐतिहासिक एकदिवसिय खेल आज
प्रतिक्षाको घडी समाप्त, ऐतिहासिक एकदिवसिय खेल आज
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
आज चीनसँग हुँदैछ यी सम्झौता
आज चीनसँग हुँदैछ यी सम्झौता
तत्काल सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय
तत्काल सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय
नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा
नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा
युरोकपमा २० देश छानिए, बाँकी ४ स्थानका लागि १५ देश दौडमा
युरोकपमा २० देश छानिए, बाँकी ४ स्थानका लागि १५ देश दौडमा

तपाईंले छुटाउनुभयो कि?