ठुलो संख्यामा कोरोना संक्रमित थपिए, देशभर कुल संक्रमित संख्या २३ हजार नजिक पुग्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २५, २०७७
|
|
५० पटक हेरिएको
Shares
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, देशभर कुल संक्रमित संख्या २३ हजार नजिक पुग्यो

सारांश

  • काठमाडौं, २५ साउन ।
  • आज पनि काठमाडौं उपत्यकासहित देशभर ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • आज थप संक्रमितको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं, २५ साउन । आज पनि काठमाडौं उपत्यकासहित देशभर ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज थप संक्रमितको मृत्यु पुष्टि भएको छ । आज संक्रमित थपिएसँगै कुल संक्रमित संख्या २३ हजार नजिक पुगेको छ । यसको औपचारिक जानकारी अपरान्ह सवा चार बजे स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमार्फत् जानकारी दिनेछ ।

हिजोसम्म २२ हजार ५ सय ९२ संक्रमित संख्या पुगेको थियो । ७३ जनाको मृत्यु भएको थियो । आज थप संक्रमितको मृत्यु समेत भएको छ ।

कोरोना महामारी फैलन नदिने सरकारले काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरहरुमा लकडाउन, आंशिक लकडाउन र निषेधाज्ञा समेन जारी गरेको छ । काठमाडौंमा आजबाट सटडाउन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

10 Ways to Fix Up Your Mood Instantly !
10 Ways to Fix Up Your Mood Instantly !
ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि
ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि
सागका दुई खेलाडी सम्मानित
सागका दुई खेलाडी सम्मानित
चितवनमा एक वर्षभित्र २२ दुर्लभ गैँडाको मृत्यु: प्राकृतिक कारणसँगै करेन्ट लागेर ज्यान गुमाउने क्रम बढेपछि संरक्षणमा चुनौती
चितवनमा एक वर्षभित्र २२ दुर्लभ गैँडाको मृत्यु: प्राकृतिक कारणसँगै करेन्ट लागेर ज्यान गुमाउने क्रम बढेपछि संरक्षणमा चुनौती
विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
शेरबहादुर देउवाको दशाग्रह विग्रदा चुनाव हारियो : रामचन्द्र पौडेल
शेरबहादुर देउवाको दशाग्रह विग्रदा चुनाव हारियो : रामचन्द्र पौडेल
भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर
भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा ओमान सहजै पराजित
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा ओमान सहजै पराजित

तपाईंले छुटाउनुभयो कि?