डाक्टरहरुलाई काममा फर्कन सरकारको आग्रह

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
६७ पटक हेरिएको
Shares
डाक्टरहरुलाई काममा फर्कन सरकारको आग्रह

सारांश

  • काठमाडौं ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारी अस्पतालमा आन्दोलन गरिरहेका डाक्टरहरुलाई काममा फर्कन आग्रह गरेका छन् ।
  • सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले सरकारी चिकित्सकलाई हडताल रोकेर काममा फर्किन आग्रह गरेका हुन् ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारी अस्पतालमा आन्दोलन गरिरहेका डाक्टरहरुलाई काममा फर्कन आग्रह गरेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले सरकारी चिकित्सकलाई हडताल रोकेर काममा फर्किन आग्रह गरेका हुन् ।

समायोजनमा समस्या भए वार्ताबाट समाधान गर्न सकिने मन्त्री बाँस्कोटाले बताए । डाक्टरहरु आन्दोलनमा रहँदा मन्त्री बाँस्कोटाले सर्वसाधारणको औषधि उपचार नगरी हडतालमा उत्रिएको भन्दै मर्यादा कायम नहुने बताए ।

औषधि उपचारको क्षेत्रमा हडताल गर्ने परम्परा बसाल्दा मर्यादा कायम नरहने भएकाले तथ्यपर ढंगले आएको कुरामा सरकारले सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमिरको अर्को ब्लकबस्टर
आमिरको अर्को ब्लकबस्टर
पोखरीमा डुबेर बालकको मृत्यु
पोखरीमा डुबेर बालकको मृत्यु
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
प्रदेशसभाका समानुपातिक सांसद को-को ?
प्रदेशसभाका समानुपातिक सांसद को-को ?
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
एसएसबीद्वारा नेपाली हत्या प्रकरणः नेपाल प्रहरीको पेस्तोल हराएको दाबी
एसएसबीद्वारा नेपाली हत्या प्रकरणः नेपाल प्रहरीको पेस्तोल हराएको दाबी
केही दिनअघि एक्कासि सरुवा गरिएका गोपिनाथ मैनालीमाथि यसरी खनियो निर्वाचन आयोग !
केही दिनअघि एक्कासि सरुवा गरिएका गोपिनाथ मैनालीमाथि यसरी खनियो निर्वाचन आयोग !
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु : मन्त्री मण्डल
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु : मन्त्री मण्डल

तपाईंले छुटाउनुभयो कि?