डिआइजी पोखरेलले पाए दज्र्यानी

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ३०, २०७६
|
|
५७ पटक हेरिएको
Shares
डिआइजी पोखरेलले पाए दज्र्यानी

सारांश

  • काठमाडौं ।
  • प्रहरी नायब महानिरीक्षक अर्थात डिआइजी बनेका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न दिइएको छ।
  • वैशाख १९ मा गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी डिआइजी पदमा बढुवा गरेपछि उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

काठमाडौं । प्रहरी नायब महानिरीक्षक अर्थात डिआइजी बनेका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न दिइएको छ।

वैशाख १९ मा गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी डिआइजी पदमा बढुवा गरेपछि उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न लगाइदिएका थिए ।

पोखरेललाई प्रहरी नियमावली अनुसार बढुवाका लागि सिफारिश गरिएको थियो।

(https://yourolddog.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
संसदको अवधि सकिएलगत्तै  उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;
संसदको अवधि सकिएलगत्तै उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;
दक्षिण एसियालाई बाँध्दै साग
दक्षिण एसियालाई बाँध्दै साग
लुटेराको गोलीबाट एक घाइते
लुटेराको गोलीबाट एक घाइते
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
स्थापितले भने – प्याक्टविरुद्ध निर्वाचन आयोग र अदालत जान्छु (भिडियो अन्तर्वार्ता)
स्थापितले भने – प्याक्टविरुद्ध निर्वाचन आयोग र अदालत जान्छु (भिडियो अन्तर्वार्ता)
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल

तपाईंले छुटाउनुभयो कि?