डि मोर्चा ब्याण्डको दशैँ गीत बजारमा (भिडियोसहित)

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
डि मोर्चा ब्याण्डको दशैँ गीत बजारमा (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • चर्चित ब्याण्ड डि मोर्चाको दशैँ गीत बजारमा आएको छ ।
  • पछिल्लो समय फरक शैली र स्वादको गीत दर्शक श्रोतामाझ ल्याएर निकै लोकप्रियता कमाएको उक्त ब्याण्डले ‘दशैँ आयो’ बोलको गीत बजारमा ल्याएको हो ।

काठमाडौं । चर्चित ब्याण्ड डि मोर्चाको दशैँ गीत बजारमा आएको छ । पछिल्लो समय फरक शैली र स्वादको गीत दर्शक श्रोतामाझ ल्याएर निकै लोकप्रियता कमाएको उक्त ब्याण्डले ‘दशैँ आयो’ बोलको गीत बजारमा ल्याएको हो ।

झ्म्मै चौतारी र झ्म्म झ्म्म गीतको सफलतापछि सो ब्याण्डको यो दशैँ गीत सार्वजनिक भएको छ । भाष्करध्वज श्रेष्ठ मुख्य भोकलिष्ट रहेको उक्त ब्याण्डका प्रज्वल बिकले ड्रममा साथ दिएका छन् भने बेस गीतारमा वीरेन पुन र गीतारमा सञ्जय नेपालको साथ रहेको छ ।

पोखराको मनोरम स्थानमा बुद्ध थापाले खिचेको उक्त गीतको निर्देशन सञ्जय बरालले गरेका छन् भने राजिब समरको कोरियोग्राफी रहेको छ ।

https://www.youtube.com/watch?v=cnxyxcZwW4g

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने  पक्राउ, अरूकाे खाेजी जारी
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने पक्राउ, अरूकाे खाेजी जारी
पैसामा भोट नबेचौ, घात गर्नुभयो भने मुलुक ठुलो चपेटामा फस्नेछ- रवि लामिछाने
पैसामा भोट नबेचौ, घात गर्नुभयो भने मुलुक ठुलो चपेटामा फस्नेछ- रवि लामिछाने
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य
नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य
सेना दिवस : टुँडिखेलमा कवाज
सेना दिवस : टुँडिखेलमा कवाज
त्रिवि र लोकसेवाको परीक्षा स्थगित
त्रिवि र लोकसेवाको परीक्षा स्थगित
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने
प्रदेश १ को स्थायी राजधानी र नाम तोक्ला र बर्षे अधिबेशनले ?
प्रदेश १ को स्थायी राजधानी र नाम तोक्ला र बर्षे अधिबेशनले ?
राष्ट्रपतिको राजकीय भ्रमणः नेपाल चीन सम्बन्धका सबै पक्षमा पुनरवलोकन
राष्ट्रपतिको राजकीय भ्रमणः नेपाल चीन सम्बन्धका सबै पक्षमा पुनरवलोकन

तपाईंले छुटाउनुभयो कि?