तरकारी खाएकाे झाेकमा बाछाकाे खुट्टा काटेपछि..

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
तरकारी खाएकाे झाेकमा बाछाकाे खुट्टा काटेपछि..

सारांश

  • भक्तपुर, ५ असार ।
  • भक्तपुरमा तरकारी खाएकाे झाेकमा गाइकाे बाछाकाे खुट्टा काटिएकाे छ ।
  • केहिदिन अगाडि खुट्टा काटिएकाे बाछाकाे नवजीवन पराेपकार समाजले उद्धार गरेर उपचार गरिरहेकाे छ ।

भक्तपुर, ५ असार । भक्तपुरमा तरकारी खाएकाे झाेकमा गाइकाे बाछाकाे खुट्टा काटिएकाे छ ।

केहिदिन अगाडि खुट्टा काटिएकाे बाछाकाे नवजीवन पराेपकार समाजले उद्धार गरेर उपचार गरिरहेकाे छ ।  

उपचारमा संलग्न चिकित्सक दिया भण्डारी, अम्बिका गाैतम, बब्लु गुप्ता र राधेश्याम खड्का लाइ सहयाेग गरेकाेमा नवजीवन टिमले धन्यबाद व्यक्त गरेकाे छ ।

तर उपचार गर्दा बाछाकाे खुट्टाकाे घाउ पाकेर किरा परेकाले खुट्टा काट्नुपरेकाे टाेलिले बताएकाे छ ।

उद्धार टाेलीका अनुसार दिनको तिन चारवटा पशुपञ्छि मानवको उदार तथा उपचार गरीरहेकाे बताइएकाे छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Narbahadur Gharti

    कुनचाही पापी हो यो सरकारले जेल हाल्नु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ