तिमिल्सिना ले गरे पहिलो उम्मेद्वारि दर्ता ।

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
तिमिल्सिना ले गरे पहिलो उम्मेद्वारि दर्ता ।

सारांश

  • काठ्माण्डौ क्षेत्र नंवर ३ को प्रतिनिधि सभा सदस्यका लागी हरेराम तिमिल्सिनाले पहिलो उम्मेद्वारि दर्ता गराएका छन ।
  • युवाहरुको प्रतिनिधित्व गर्दै बिकास प्रेमी जनताका लागि स्वतन्त्र उम्मेदवारी भन्ने मुल मर्म लाई आत्मसाथ गर्दै उम्मेद्वारि दर्ता गराउनु भएको बताउनु भयो ।
  • तिमिल्सिना ले आफ्ना समर्थक सहितको ठुलो समुह सहित निर्वाचन आयोग पुगेर पहिलो उम्मेद्वारि दर्ता गरायका हुन ।

काठ्माण्डौ क्षेत्र नंवर ३ को प्रतिनिधि सभा सदस्यका लागी हरेराम तिमिल्सिनाले पहिलो उम्मेद्वारि दर्ता गराएका छन ।

युवाहरुको प्रतिनिधित्व गर्दै बिकास प्रेमी जनताका लागि स्वतन्त्र उम्मेदवारी भन्ने मुल मर्म लाई आत्मसाथ गर्दै उम्मेद्वारि दर्ता गराउनु भएको बताउनु भयो ।


तिमिल्सिना ले आफ्ना समर्थक सहितको ठुलो समुह सहित निर्वाचन आयोग पुगेर पहिलो उम्मेद्वारि दर्ता गरायका हुन ।
समाजसेवी , व्यवसायी तथा राष्ट्रप्रेमी नेताको छवी बनाउनु भयका तिमल्सेनाले राजनितिक दलको व्यवस्था प्रति असन्तुष्टि जनाउदै स्वतन्त्र उम्मेद्वारि दर्ता गराउनु भएको बताउनु भयो ।

उहाले उम्मेद्वारि दर्ता गराउदै भन्नु भयो “मेरो उम्मेद्बारी बाल कृष्ण ढुंगेलको वकालत गर्न होइन,रन्जु दर्शनाको जस्तो सोसल मिडियामा छाउन पनि होइन,रबिन्द्र मिश्रको जस्तो पढेलेखेका मात्र कार्यकर्ताका लागि मात्रै पनि होइन ।”

म देश र जनताका लागि स्वतन्त्र भएर उम्मेदवारी दिदै छु । तपाईंहरुको साथ र समर्थनका लागि सधै कृयाशिल छु ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?