तीन दिनदेखि रोकिएको धरान उपमहानगरको मतगणना सुरु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २२, २०७४
|
|
४३ पटक हेरिएको
Shares
तीन दिनदेखि रोकिएको धरान उपमहानगरको मतगणना सुरु

सारांश

  • धरान ।
  • सुनसरीको धरान उपमहानगरपालिकामा तीन दिनदेखि रोकिएको मतगणना आज बिहानदेखि सुरु भएको छ ।
  • पुराना निर्वाचन अधिकृत जयप्रकाश महतलाई हटाएपछि मतगणना सुरु भएको हो ।

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा तीन दिनदेखि रोकिएको मतगणना आज बिहानदेखि सुरु भएको छ । पुराना निर्वाचन अधिकृत जयप्रकाश महतलाई हटाएपछि मतगणना सुरु भएको हो ।

पछिल्लो ४५ घण्टा सम्म धरानको मतगणना हुन नसकेपछि महतले दलको दवावले मत गणना स्थगित गरिएको विज्ञप्ती नै जारी गरेपछि महतको सट्टामा इलाका प्रशासन कार्यालयका प्रमुख कमल थापालाई निर्वाचन अधिकृत तोकिएको छ ।

मुख्य निर्वाचन कार्यलयका प्रतिनिधि र दलहरुबीचको सहमती अनुसार गणना भइ घोषणा भैसकेको वडा १ देखि ८ सम्मको मतगणना पुन अवलोकन गर्ने, ९ र १० वडाको मत पुर्नयोग गरेर हेर्ने, ११ वडाको पुन सुरु देखि मतगणना गर्ने र मतगणनामा खटिएका कर्मचारी दोषी ठहरिएमा कानुनी कार्वाही अगाडि बढाउने सहमति भएको छ ।

(andeglobal.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन  नेता बिजुक्छे
चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन नेता बिजुक्छे
भाग्यले ठगेका एमालेका यी प्रभावशाली नेताहरु
भाग्यले ठगेका एमालेका यी प्रभावशाली नेताहरु
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड
पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो !
प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो !
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
महिलामा विषादीको उच्च सङ्क्रमण
महिलामा विषादीको उच्च सङ्क्रमण
विजयनगर भयो खुल्ला दिशा मुक्त क्षेत्र घोषणा
विजयनगर भयो खुल्ला दिशा मुक्त क्षेत्र घोषणा