तीन वर्षमा माेनाेरेल अाउने !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २८, २०७५
|
|
५८ पटक हेरिएको
Shares
तीन वर्षमा माेनाेरेल अाउने !

सारांश

  • काठमाडौँ, २८ भदौ ।
  • तीन वर्षमा मोनोरेल सञ्चालन गर्नेबारे काठमाडौं/ललितपुर महानगरपालिका र चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) बीच प्रारम्भिक सम्भाव्यता प्रतिवेदनमा हस्ताक्षर भएको छ ।
  • मेयरद्वय विद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन र सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच बिहीबार हस्ताक्षर भएको हो ।

काठमाडौँ, २८ भदौ । तीन वर्षमा मोनोरेल सञ्चालन गर्नेबारे काठमाडौं/ललितपुर महानगरपालिका र चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) बीच प्रारम्भिक सम्भाव्यता प्रतिवेदनमा हस्ताक्षर भएको छ । मेयरद्वय विद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन र सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच बिहीबार हस्ताक्षर भएको हो । १ खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनोरेलका लागि आवश्यक संरचना ३ वर्षमा निर्माण गरिने सम्झौता भएको छ । चीनको कम्पनीले बनाएर केही समय चलाएर हस्तान्तरण गर्ने सहमति भएको छ । तीन चरणमा निर्माण गर्नेगरी सम्झौता भएको काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

६ महिनामा डिपिआर बन्ने, त्यसको ६ महिनापछि काम सुरु गर्ने र त्यसपछिको ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । १७ वटा स्टेसन रहने मोनोरेल प्रतिघन्टा १०० किलोमिटर गतिमा गुड्नेछ । जुन एक पटकमा ३ हजार यात्रु बोक्ने क्षमताको रहनेछ । मोनोरेल प्राविधिक, भौगोलिक, वातावरणीय र आर्थिक रुपमा सम्भाव्य देखिएको छ । कोटेश्वर–कलंकी, कलंकी–महाराजगन्ज र महाराजगन्ज–कोटेश्वर खण्ड गरी तीन चरणमा संरचना निर्माण हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
चीन र पाकिस्तानको कब्जामा रहेको भूभागसहित आफ्नो दावी गर्दै भारतले जारी गर्यो नयाँ नक्शा
चीन र पाकिस्तानको कब्जामा रहेको भूभागसहित आफ्नो दावी गर्दै भारतले जारी गर्यो नयाँ नक्शा
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
सात घण्टासम्म थुनिएको बडीगाड बल्ल बग्न थाल्यो
सात घण्टासम्म थुनिएको बडीगाड बल्ल बग्न थाल्यो
 झापामा शरणार्थीका १० छाप्रामा आगलागी
 झापामा शरणार्थीका १० छाप्रामा आगलागी
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा
प्रधानमन्त्रीले सात प्रदेशका मुख्यमन्त्रीलाई के भने !
प्रधानमन्त्रीले सात प्रदेशका मुख्यमन्त्रीलाई के भने !
आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती
आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती

तपाईंले छुटाउनुभयो कि?