तेह्रथुमको प्रदेश ख को मतगणना स्थगित

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
तेह्रथुमको प्रदेश ख को मतगणना स्थगित

सारांश

  • तेह्रथुम, मंसिर २३ – तेह्रथुमको प्रदेशसभा ‘ख’ तर्फको मतगणना स्थगित भएको छ ।
  • सदर र बदर मतको विषयमा विवाद भएपछि गणना केहीबेरका लागि स्थगित भएको हो ।
  • सुर्यमा सदर गरिएको जस्तै गरि रुखमा छाप लागेको मतपत्रलाई बदर गरिएको भन्दै कांग्रेस प्रतिनिधिले विरोध गरेपछि गणना स्थगित भएको हो ।

तेह्रथुम, मंसिर २३ – तेह्रथुमको प्रदेशसभा ‘ख’ तर्फको मतगणना स्थगित भएको छ । सदर र बदर मतको विषयमा विवाद भएपछि गणना केहीबेरका लागि स्थगित भएको हो । सुर्यमा सदर गरिएको जस्तै गरि रुखमा छाप लागेको मतपत्रलाई बदर गरिएको भन्दै कांग्रेस प्रतिनिधिले विरोध गरेपछि गणना स्थगित भएको हो । सहमतिका लागि दलका प्रतिनिधिसंग छलफल गर्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
यस्तो छ बारा/पर्साको ताजा अवस्था (फोटो स्टोरी सहित)
यस्तो छ बारा/पर्साको ताजा अवस्था (फोटो स्टोरी सहित)
नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने
नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा
एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
संयुक्त दलित अधिकार मञ्च–नेपालद्वारा काठमाडौमा आयोजित विस्तारित बैठक सम्पन्न
संयुक्त दलित अधिकार मञ्च–नेपालद्वारा काठमाडौमा आयोजित विस्तारित बैठक सम्पन्न
पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स, मानिसमा सर्ने खतरा
फेरी १३ बर्षिय बालिकामाथि अर्काे बलात्कार को घटना सार्बजनिक