तोलामा तीन हजारले घट्यो सुन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
५० पटक हेरिएको
Shares
तोलामा तीन हजारले घट्यो सुन

सारांश

  • काठमाडाैं।
  • निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा रु तीन हजारले घटेको छ।
  •   बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको  प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

काठमाडाैं। निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा रु तीन हजारले घटेको छ।
 
बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको  प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने बिहीबार रु ८०० ले घटेको थियो। चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ । आज असली चाँदीको मूल्य रु ८२० कायम भएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Sonali Bendre chopped her hair as she undergoes cancer treatment in New York!
Sonali Bendre chopped her hair as she undergoes cancer treatment in New York!
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
प्रचण्डले धेरै हल्ला गरेपछि मन्त्रीपरिषद फेरबदल अनिश्चित !
प्रचण्डले धेरै हल्ला गरेपछि मन्त्रीपरिषद फेरबदल अनिश्चित !
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
आज कति थपिए कोरोना संक्रमित ?
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
प्रधानमन्त्रीले भीडभाडबाट टाढै बसेर देश चलाउने !
प्रधानमन्त्रीले भीडभाडबाट टाढै बसेर देश चलाउने !
निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन् : प्यावसन अध्यक्ष
निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन् : प्यावसन अध्यक्ष
सुरक्षा प्रवन्ध मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन

तपाईंले छुटाउनुभयो कि?