प्रधानमन्त्रीले भीडभाडबाट टाढै बसेर देश चलाउने !

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले भीडभाडबाट टाढै बसेर देश चलाउने !

सारांश

  • काठमाडौं, १८ कात्तिक ।
  • प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन अस्पताल बसेर बालुवाटार फर्किएसँगै काममा व्यस्त छन् ।
  • सरकारको काम पनि उनले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् ।

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन अस्पताल बसेर बालुवाटार फर्किएसँगै काममा व्यस्त छन् । सरकारको काम पनि उनले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् । २०६२/०६३ सालमा तत्कालिन् प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले बालुवाटारबाटै सरकारका कामकारबाही सञ्चालन गरेझैं अब ओलीले पनि केही समय बालुवाटारमै बसेर सरकारका काम सञ्चालन गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओली पूर्ण स्वस्थ भएपनि केही समय भेटघाट तथा भीडभाडबाट टाढै बस्ने बुझिएको छ । उनले पार्टीको सचिवालयका सदस्यबाहेक केही समय अरुलाई नभेट्ने मनशाय बनाएका छन् । ओलीले कार्यतालिका बनाएर काम सुरु गरेका छन् ।

(https://mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व कानुनमन्त्री अग्नि खरेल महान्यायाधिवक्ता नियुक्त !
पूर्व कानुनमन्त्री अग्नि खरेल महान्यायाधिवक्ता नियुक्त !
नेपाल टेलिकमले दियो शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
नेपाल टेलिकमले दियो शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई
पत्रकारितालाई प्रविधिमैत्री बनाउन मधेस प्रदेश सरकारको पहल: आठै जिल्लाका पत्रकार महासङ्घलाई सञ्चार सामग्री हस्तान्तरण
पत्रकारितालाई प्रविधिमैत्री बनाउन मधेस प्रदेश सरकारको पहल: आठै जिल्लाका पत्रकार महासङ्घलाई सञ्चार सामग्री हस्तान्तरण
Ranbir Kapoor starrer ‘Sanju’ movie review is here!
Ranbir Kapoor starrer ‘Sanju’ movie review is here!
माओवादी मन्त्रीहरुले दिए सामूहिक राजिनामा
माओवादी मन्त्रीहरुले दिए सामूहिक राजिनामा
धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री
धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री
सुन तस्करि प्रकरण: अभियुक्तले विमानस्थलभित्रै भवन ठड्याउदै !
सुन तस्करि प्रकरण: अभियुक्तले विमानस्थलभित्रै भवन ठड्याउदै !
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका  !
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका !

तपाईंले छुटाउनुभयो कि?