दशै लगत्तै मन्त्रीमण्डल फेरिने !

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ३१, २०७५
|
|
६२ पटक हेरिएको
Shares
दशै लगत्तै मन्त्रीमण्डल फेरिने !

सारांश

  • नेकपाका नेता तथा सांसद महेश बस्नेतले दशै लगत्तै मन्त्रीमण्डलसँगै पार्टी सचिवालय पूर्नगठन हुने घोषणा गरेका छन् ।
  • प्रधानमन्त्री केपी ओली निकट मानिने युवा संघका पूर्व अध्यक्ष बस्नेतले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केही लोकप्रिय कार्यक्रम घोषणा गर्नुका साथै मन्त्रीपरिषद् तथा पार्टी सचिवालय समेत हेरफेर गर्ने बताए ।
  • केही समय अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले दिल्ली भ्रमण जानुपूर्व मन्त्रीपरिषद् फेरबदल हुन सक्ने सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए ।

नेकपाका नेता तथा सांसद महेश बस्नेतले दशै लगत्तै मन्त्रीमण्डलसँगै पार्टी सचिवालय पूर्नगठन हुने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी ओली निकट मानिने युवा संघका पूर्व अध्यक्ष बस्नेतले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केही लोकप्रिय कार्यक्रम घोषणा गर्नुका साथै मन्त्रीपरिषद् तथा पार्टी सचिवालय समेत हेरफेर गर्ने बताए ।

केही समय अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले दिल्ली भ्रमण जानुपूर्व मन्त्रीपरिषद् फेरबदल हुन सक्ने सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए । सरकारले ल्याएको बजेटको आलोचना भइरहेका बेला सांसद बस्नेतले बजेटमा केही वितरण मुखी निर्णयहरुले पनि प्रवेश पाउने जिकिर गरे ।

यद्यपी उनले सरकारले के कस्ता किशिमका निर्णयहरु गर्न लागेको हो त्यो भने खुलाएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वीनारायण शाहको मृत्यु कसरी भयो? के बाघले खाएको हो?
पृथ्वीनारायण शाहको मृत्यु कसरी भयो? के बाघले खाएको हो?
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
Dell Servis – The Program That Helps You With All of The IT Problems
बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग
बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
भारतीय सेनामा लगाइदिन्छु भन्ने ३८ लाख सहित पक्राउ
भारतीय सेनामा लगाइदिन्छु भन्ने ३८ लाख सहित पक्राउ
डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ?
डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ?
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

तपाईंले छुटाउनुभयो कि?