दाजुभाइलाई एक दिन छाउगोठ बसेर देखाउन सांसद निरु पालको चुनौती

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २१, २०७६
|
|
५६ पटक हेरिएको
Shares
दाजुभाइलाई एक दिन छाउगोठ बसेर देखाउन सांसद निरु  पालको चुनौती

सारांश

  • काठमडाौं।
  • प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
  • सांसद निरुदेवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौती दिइन्।

काठमडाौं। प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद निरुदेवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौती दिइन्।
उनले भनिन्, ‘ डलर खेती गर्नेहरुको टाउको दुखाइ गर्नु स्वभाविक हो। किन भने घरहरु देखाएर आयस्रोत बटुल्ने प्रयास थियो। अरुको टाउको दुखाई हुनु पर्नुको कारण मैले बुझ्न सकेकी छैन। त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाइ हुनुुहन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाइ दिनुहुन अनुरोध गर्दछ । सुुदुरपश्चिमेली कर्णालीकाहरुले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो? म गम्भीर  ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद पालका अनुसार गृहमन्त्रालयले सोमबार सम्म सुदुरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ।

केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलाइका–अर्जुनको प्रेममा सलमान बाधक
मलाइका–अर्जुनको प्रेममा सलमान बाधक
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु
पार्टी एकता संयोजन समिति बैठक सम्पन्नः गर्यो तीन महत्वपूर्ण निर्णय
पार्टी एकता संयोजन समिति बैठक सम्पन्नः गर्यो तीन महत्वपूर्ण निर्णय
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने
सफल भैँसीपालक महिला उद्यमी वकी
सफल भैँसीपालक महिला उद्यमी वकी
व्यवसायीको कोटामा विदेश जाँदै कर्मचारी
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?