देउवाको ढंग पुगेन !, अब के गर्लान् ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २९, २०७४
|
|
५७ पटक हेरिएको
Shares
देउवाको ढंग पुगेन !, अब के गर्लान् ?

सारांश

  • काठमाडौं ।
  • सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ ।
  • प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको एकलौटी तथा अदुरदर्शि ढंगले अघि बढ्ने क्रियाकलापले आउँदो निर्वाचनमा पनि कांग्रेसले अनपेक्षित हार बेहोर्नुपर्ने सो पार्टीभित्रै अनुमान गर्न थालिएको छ ।

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको एकलौटी तथा अदुरदर्शि ढंगले अघि बढ्ने क्रियाकलापले आउँदो निर्वाचनमा पनि कांग्रेसले अनपेक्षित हार बेहोर्नुपर्ने सो पार्टीभित्रै अनुमान गर्न थालिएको छ ।

अहिले आएको सिट सुतेर आएको हो । एमालेको जति खटिएको भए दुई तिहाई आउने रहेछ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनको वुहान सामान्य बन्दै
चीनको वुहान सामान्य बन्दै
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान
छात्रालाई साइकल
छात्रालाई साइकल
अछाममा खानेपानीको अभाव चुलिँदो
अछाममा खानेपानीको अभाव चुलिँदो
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !
रसुवा-नुवाकोट बाढी क्षेत्रमा विद्युत् पुनःस्थापना तीव्र: वैकल्पिक ऊर्जाबाट बस्ती उज्यालो बनाइँदै
रसुवा-नुवाकोट बाढी क्षेत्रमा विद्युत् पुनःस्थापना तीव्र: वैकल्पिक ऊर्जाबाट बस्ती उज्यालो बनाइँदै
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
२० महिनापछि ओली-रावल मन माझामाझ
२० महिनापछि ओली-रावल मन माझामाझ
विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू
विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू

तपाईंले छुटाउनुभयो कि?