धनुषाकोविद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार.

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ११, २०७४
|
|
५८ पटक हेरिएको
Shares
धनुषाकोविद्यालय जाँदै गरेका  प्रधानाध्यापकमाथि गोली प्रहार.

सारांश

  • विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आइतबार गोली प्रहार भएको छ।
  • धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो।
  • शर्माको गालामा गोली लागेको छ ।

विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आइतबार गोली प्रहार भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो।

शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ। उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ ।

जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६:३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए। गोलीप्रहारबाट गम्भीर घाइते भएका प्रअ शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव
आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव
इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान
इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
नेकपा अध्यक्षद्वय बीच टुट्यो संवाद
नेकपा अध्यक्षद्वय बीच टुट्यो संवाद
शव परीक्षणपछि मेहतालाई भारत लगिँदै
शव परीक्षणपछि मेहतालाई भारत लगिँदै
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
माओवादी, रास्वपा र एसले ओलीलाई विश्वासको मत नदिने
माओवादी, रास्वपा र एसले ओलीलाई विश्वासको मत नदिने

तपाईंले छुटाउनुभयो कि?