ल्यारक्याल लामालाई मातृ शोक

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ ६, २०७४
|
|
६३ पटक हेरिएको
Shares
ल्यारक्याल लामालाई मातृ शोक

सारांश

  • काठमाडौं, माघ ६ ।
  • पूर्व सांसद तथा बौद्ध धर्म गुरु ल्यारक्याल लामालाई मातृ शोक परेको छ ।
  • नेकपा माओवादी केद्रका पूर्व सांसद समेत रहेका लामाकी आमा नोर्पु रानी लामाको ९० वर्षको उमेरमा बुधबार राती १ वजे बौद्धस्थित आफ्नै निवासमा निधन भएको हो ।

काठमाडौं, माघ ६ । पूर्व सांसद तथा बौद्ध धर्म गुरु ल्यारक्याल लामालाई मातृ शोक परेको छ ।

नेकपा माओवादी केद्रका पूर्व सांसद समेत रहेका लामाकी आमा नोर्पु रानी लामाको ९० वर्षको उमेरमा बुधबार राती १ वजे बौद्धस्थित आफ्नै निवासमा निधन भएको हो । नोर्पुको पार्थिव शरिर श्रद्धान्जलीका लागि आफ्नै निवासमा राखिएको छ ।

नको पार्थिव शरिरलाई श्रद्धान्जली दिनका लागि पूर्व सभामुख ओनसरी घर्ती, माओवादी नेता वर्षमान पुन, अग्नी सापकोटा लगायत घरमै पुगेका थिए । उनीहरुले दिवंगत आत्माको चिरशान्तीको कामना गरेका थिए ।

नोर्पूको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागि केही दिन घरमै राखिने र आउँदो सोमबार बिहान ९ वजे कालीमाटीस्थित टेकु घाटमा बौद्ध धर्म र परम्परा अनुसार अत्येष्टी गरिने छ । नोर्पु १० सन्तानकी आमा थिईन् ।

बौद्धस्थित आफ्नै पुख्र्यौली घरमा बस्दै आएकी नोर्पु केही दिनदेखि सामान्य बिरामी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जुत्ता बनिसकेको छ, खुट्टा मिलेन भने ताछतुछ गरेर मिलाउनुपर्छ’
‘एक साताभित्र’ कोरोनाभाइरस परीक्षण नेपालमै
‘एक साताभित्र’ कोरोनाभाइरस परीक्षण नेपालमै
सैफ अलि खान विरुद्ध मुद्दा दायर
सैफ अलि खान विरुद्ध मुद्दा दायर
संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?
संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?
श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास
श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम  बैंककाे अभियान !
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम बैंककाे अभियान !
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
चार दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत
चार दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत
ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग
ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग
थप ६ राजदूत नियुक्ति:  यि हुन् राजदुत हुन तयारीमा  रहेकाहरू !
थप ६ राजदूत नियुक्ति: यि हुन् राजदुत हुन तयारीमा रहेकाहरू !

तपाईंले छुटाउनुभयो कि?