धनुषामा कांग्रेसका हस्ती विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
सारांश
- काठमाडौं– धनुषा क्षेत्र नम्बर ३ मा राजपाका राजेन्द्र महत विजयी भएका छन् ।
- उनले कांग्रेसका हस्ती मानिने विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका हुन् ।
- महतोले ३०७४२ मत ल्याए भने निकटतम् प्रतिद्धन्द्धी निधिले २७८२८ मत ल्याए ।
काठमाडौं– धनुषा क्षेत्र नम्बर ३ मा राजपाका राजेन्द्र महत विजयी भएका छन् । उनले कांग्रेसका हस्ती मानिने विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका हुन् ।
महतोले ३०७४२ मत ल्याए भने निकटतम् प्रतिद्धन्द्धी निधिले २७८२८ मत ल्याए । निधि–महतोको मतान्तर २९१४ रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया