नक्कली नेपाली नोटसहित दम्पती पक्राउ
सारांश
- काठमाडौं ६,फागुन।
- पोखरा महानगरपालिका- ५ बाट प्रहरीले १ हजार दरका १९ थान नक्कली नोट सहीत् एक दम्पती लाई पक्राउ गरेको छ।
- प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकै श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नेपाली रूपैयाँ १ हजार दरका १९ थान, ल्यापटप र मोबाईल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं ६,फागुन। पोखरा महानगरपालिका- ५ बाट प्रहरीले १ हजार दरका १९ थान नक्कली नोट सहीत् एक दम्पती लाई पक्राउ गरेको छ।
प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकै श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नेपाली रूपैयाँ १ हजार दरका १९ थान, ल्यापटप र मोबाईल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत माघ २२ गते पोखरा महानगरपालिका-१६ अर्मलाका बिभिन्न किराना पसलहरुमा ग.१४ प ३५४ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले १ हजारको नक्कली नोट दिई रिचार्ज कार्ड लगेर फरार भएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया