नवलपरासी देवचुलीको मतदान केन्द्रमा बम बिस्फोट
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
नवलपरासी, मंसिर २१ – नवलपरासीको देवचुली नगरपालिका १२ स्थित दिव्य ज्योती आधारभुत विद्ययालय गैडीमा बन बिस्फोट भएको छ ।
मतदान केन्द्रबाट ५० मिटरको दुरीमा मतदान संचालन भईरहेको बिद्ययालयको कम्पाउण्ड भित्र बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बनाउनु भयो ।
बिस्फोट पछि मतदान करिब आधा घण्टा रोकिएकोमा अहिले मतदान प्रक्रिया सुचारु गर्न लागिएको समेत उहाले बताउनु भएको छ । बिस्फोट बाट मानविय क्षति भने नभएको समेत प्रहरी उपरिक्षक जिसीले बताउनुु भयो ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया