नाइट क्लबमा रमाएका पूर्वराजा

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २, २०७६
|
|
५५ पटक हेरिएको
Shares
नाइट क्लबमा रमाएका पूर्वराजा

सारांश

  • विभिन्न उद्देश्यले देशविदेशको यात्रामा निस्कने पूर्वराजा ज्ञानेन्द्र शाहको रुची राजधानीका नाइ क्लब तथा लाउञ्जमा पनि देखिन्छ ।
  • केही समय अघि त्रिसरामा परिवार सहित पुगेर रमाइलो गरेका पूर्वराजा हिजो ठमेलस्थित एलओडी नाइट क्लब पुगे ।
  • मध्यरातमा क्लब पुगेका पूर्वराजाले त्यहाँ केही घण्टा बिताए ।

विभिन्न उद्देश्यले देशविदेशको यात्रामा निस्कने पूर्वराजा ज्ञानेन्द्र शाहको रुची राजधानीका नाइ क्लब तथा लाउञ्जमा पनि देखिन्छ । केही समय अघि त्रिसरामा परिवार सहित पुगेर रमाइलो गरेका पूर्वराजा हिजो ठमेलस्थित एलओडी नाइट क्लब पुगे । मध्यरातमा क्लब पुगेका पूर्वराजाले त्यहाँ केही घण्टा बिताए ।

उनी पूर्वयुवराज्ञी हिमानी सहित केही साथीहरुसँग एलओडी पुगेका थिए । पूर्वराजपरिवारको सदस्य राती साढे ११ बजे एलओडी पुगेको सञ्चालकले बताएका छन् । पूर्वराजा एलओडीबाट करिब १ बजे फर्किएका थिए ।

पूर्वजानकारी बिना अचानक एलओडी पुगेका पूर्वराजाले रातो र चन्द्र सुर्य बोलको गीतमा नृत्य पनि गरेका थिए । पूर्वराजाले नृत्य गर्न थालेपछि त्यहाँ उपस्थित भएका सर्वसाधारणले फेसबुकबाट लाइभ समेत गरेका थिए ।

क्लबमै रहेका अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्माले हिमानी तथा प्रेरणासँग तस्विर समेत खिचाएका छन् । तस्बिर एलओडी लाउन्जको फेसबुक पेज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
Rumoured couple Priyanka Chopra and Nick Jonas arrives hand-in-hand at a family wedding, see pics
Rumoured couple Priyanka Chopra and Nick Jonas arrives hand-in-hand at a family wedding, see pics
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
छोरेपाटनमा रोपाई का लागी  ठिक्क पारेको खेत भासियो
छोरेपाटनमा रोपाई का लागी ठिक्क पारेको खेत भासियो
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
कोरोना भाइरस संक्रमणले विश्वभर चार हजारभन्दा बढीको मृत्यु
कोरोना भाइरस संक्रमणले विश्वभर चार हजारभन्दा बढीको मृत्यु
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता
केक काटेर हर्षोल्लास मनाएपछि पार्टीको स्थायी कमिटी बैठक सुरु
केक काटेर हर्षोल्लास मनाएपछि पार्टीको स्थायी कमिटी बैठक सुरु

तपाईंले छुटाउनुभयो कि?