नालिमा डुबेर एक जना पुजारीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
४० पटक हेरिएको
Shares
नालिमा डुबेर एक जना पुजारीको मृत्यु

सारांश

  • विराटनगर २९,भदौ।
  • प्रदेश १ को  झापा जिल्लाको गौरीगन्ज गाउँपालिका मा नालिमा डुबेर एक जना पुजारीको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ४ घर भई गौरीगंज गाउँपालिका–२ स्थित बगाह चौरीमा रहेको महाराजथान मन्दिरको कुटीमा बस्दै आएका ६० बर्षीय देवी प्रसाद ताजपुरीयाको नालिमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

विराटनगर २९,भदौ।प्रदेश १ को  झापा जिल्लाको गौरीगन्ज गाउँपालिका मा नालिमा डुबेर एक जना पुजारीको मृत्यु भएको छ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ४ घर भई गौरीगंज गाउँपालिका–२ स्थित बगाह चौरीमा रहेको महाराजथान मन्दिरको कुटीमा बस्दै आएका ६० बर्षीय देवी प्रसाद ताजपुरीयाको नालिमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मन्दिरमा पुजा गरेर बारीतर्फ जानेक्रममा सडक बाट लडेर नालीमा डुबेको अवस्थामा ताजपुरीयाको शव स्थानीयले फेला पारेका थिए।मृतकको शव पोष्टमार्टमका लागि दमक पठाएको ईलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय
सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय
कात्तिक १४ गते विहिबारको राशिफल यस्तो छ
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’
रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’
तीन खानसँग फिल्म खेल्न अस्वीकार गर्ने नायिकाहरू
तीन खानसँग फिल्म खेल्न अस्वीकार गर्ने नायिकाहरू
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
सुत्केरी ब्यथाले छटपटिएकी महिलाको २२ घण्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार
सुत्केरी ब्यथाले छटपटिएकी महिलाको २२ घण्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार
किराँत समुदायले आज उभौली पर्व मनाउँदै
किराँत समुदायले आज उभौली पर्व मनाउँदै

तपाईंले छुटाउनुभयो कि?