निःशुल्क स्वास्थ्य शिविर गर्दै नमो क्षेत्रपाल आयुर्वेद
सारांश
- नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होम प्रालिले निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
- यही जेठ ११ गते हुने शिविर काठमाडौँको वनस्थलीस्थ्ति खरिबोटमा विहान ९ बजेदेखि सुरु हुने बताइएको छ ।
- शिविरमा आएर निःशुल्क स्वास्थ्य परिक्षण गरी फाइदा लिन सर्वसाधारणलाई नमो क्षेत्रपाल आयुर्वेद होम प्रालिले आग्रह गरेको छ ।
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होम प्रालिले निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । यही जेठ ११ गते हुने शिविर काठमाडौँको वनस्थलीस्थ्ति खरिबोटमा विहान ९ बजेदेखि सुरु हुने बताइएको छ । शिविरमा आएर निःशुल्क स्वास्थ्य परिक्षण गरी फाइदा लिन सर्वसाधारणलाई नमो क्षेत्रपाल आयुर्वेद होम प्रालिले आग्रह गरेको छ ।
सिविरमा शिरोधारा, हाडजोर्नी, पाइल्स, थाइराइड, माइग्रेन, जण्डिस लगायका रोगको परिक्षण गरिनेछ । लिटिल स्टार स्कुल सह आयोजक रहेको उक्त शिविरमा उपस्थित हुन चाहनेहरूले ९८५६०४४७९६ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया