५० वटा अण्डा खाने बाजी राखदा गयो ज्यान

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
५० वटा अण्डा खाने बाजी राखदा गयो ज्यान

सारांश

  • काठमाडौं।
  • घाँटी हेरी हाड निल्नु भन्ने उखान हाम्रो समाजमा प्रचलित छ ।
  • यो उखान त्यसै प्रचलनमा आएको होइन यसले दिने सन्देश पनि सही छ ।

काठमाडौं। घाँटी हेरी हाड निल्नु भन्ने उखान हाम्रो समाजमा प्रचलित छ । यो उखान त्यसै प्रचलनमा आएको होइन यसले दिने सन्देश पनि सही छ । यतै आफ्नो क्षमता नहेरी बाजी थाप्दा एक व्यक्तिले ज्यानै गुमाउनुपरेको छ । ती व्यक्तिले ५० वटा अण्डा खाने बाजी थापेका थिए । तर, सबै अण्डा खाएर नसक्दै उनले ज्यानै गुमाउनु परेको छ ।

खलीज टाइम्सको समाचार अनुसार घटना भारतको उत्तर प्रदेशको जौनपुर जिल्लाको हो । मृतक ४२ वर्षका सुवास यादव भएको बताइएको छ । पुलिसका अनुसार यादव एक साथीसँग अण्डा खानको लागि बीबीगंज बजारमा गएका थिए । कुरै कुरामा उनीहरुबीच बहस भयो र उनीहरुले ५० अण्डा खाने शर्तमा २ हजार रुपैयाँको बाजी राखे ।

सुवासले च्यालेन्ज स्वीकार गरे र अण्डा खान सुरु गरे । उनले ४१ वटा अण्डा खाए । जब उनले ४२ औं अण्डा खान थाले उनी बेहोस भएर ढले । स्थानीयले उनलाई तत्कालै जिल्ला अस्पताल लिएर गए । अस्पतालले उनलाई संजय गान्धी पोस्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा रिफर गर्यो । जहाँ उनको केही घण्टापछि मृत्यु भयो । डाक्टरले उनले धेरै खाएर उनको मृत्यु भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
एमाले अध्यक्ष ओली जन्मजिल्लाका सर्वसाधारणसँग छलफलमा
एमाले अध्यक्ष ओली जन्मजिल्लाका सर्वसाधारणसँग छलफलमा
एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षा चैत ३ बाट (तालिकासहित)
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’
‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’
डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता
डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता

तपाईंले छुटाउनुभयो कि?