नेकपा प्रदेश तीनका अध्यक्ष दाहाललाई पितृशोक

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २५, २०७६
|
|
५७ पटक हेरिएको
Shares
नेकपा प्रदेश तीनका अध्यक्ष दाहाललाई पितृशोक

सारांश

  • काठमाडौँ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ।
  • उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो।

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ। उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो।भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उनको निधन भएको हो। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहेका दाहाल चितवनमा कास्कीबाट विसं २०१९ मा बसाइँ सरेर आएका थिए।

दाहाल विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए।नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उनका चार छोरा र दुई छोरी छन्। उनको अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ। उनको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुधबारको राशिफल
बुधबारको राशिफल
अख्तियारले घुस खाने पाठकविरुद्ध मुद्दा चलाउने तयारी
भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई
भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई
दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा
काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा
पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र
पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
ओलीसँग सुरुमै वान टु वान वार्ता-यस्तो छ स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका !
ओलीसँग सुरुमै वान टु वान वार्ता-यस्तो छ स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका !
ड्याट्सन रेडी गो, क्विड र इयोन कार कम्पनीद्वारा फिर्ता गरिने
सुनाकली मार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव !
सुनाकली मार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव !

तपाईंले छुटाउनुभयो कि?