नेकपा विप्लव समूहका उपत्यका इन्चार्ज पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ७, २०७६
|
|
४८ पटक हेरिएको
Shares
नेकपा विप्लव समूहका उपत्यका इन्चार्ज पक्राउ

सारांश

  • काठमाडौं ।
  • नेकपा विप्लव समूहका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन् ।
  • सोमबार दिउँसो उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

काठमाडौं । नेकपा विप्लव समूहका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन् । सोमबार दिउँसो उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई कहाँ राखिएको छ भन्ने बारेमा प्रहरीले खुलाउन नचाहे पनि पक्राउ गरेको पुष्टि गरेको छ । नबीनसंग केही महत्वपुर्ण कागजात समेत भेटिएको पनि प्रहरी स्रोतले बताएको छ ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल
स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल
अब मुलुक द्वन्द्वतिर जाने खतरा बढ्यो : युवक संघ
अब मुलुक द्वन्द्वतिर जाने खतरा बढ्यो : युवक संघ
१७ महीनापछि हवाई उडान
१७ महीनापछि हवाई उडान
विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस सरकार
विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस सरकार
सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना: नदी तटीय र डुबान क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना: नदी तटीय र डुबान क्षेत्रमा सतर्कता अपनाउन आग्रह
उत्साहका साथ सकिएको लगानी सम्मेलनमा के के भयो ?
उत्साहका साथ सकिएको लगानी सम्मेलनमा के के भयो ?
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
सत्यवती ताल क्षेत्रमा मनमनै होइन, चिच्याएर वर मागिन्छ
सत्यवती ताल क्षेत्रमा मनमनै होइन, चिच्याएर वर मागिन्छ
धानमा रोग देखा परेपछि किसान चिन्तामा
धानमा रोग देखा परेपछि किसान चिन्तामा

तपाईंले छुटाउनुभयो कि?