नेता डा. रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित
सारांश
- काठमाडौँ ।
- नेपाली कांग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।
- कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ संशोधनसहित०को धारा २१ को उपधारा (१०) बमोजिम डा रिजाललाई आज मनोनयन गरेका हुन् ।
काठमाडौँ । नेपाली कांग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ संशोधनसहित०को धारा २१ को उपधारा (१०) बमोजिम डा रिजाललाई आज मनोनयन गरेका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया