नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !

सारांश

  • काठमाडाैँ, २४ साउन ।
  • अासन्न एसिया कप छनाैट खेलका लागि नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खलाडी अपुर्व देसाई अाउने पक्का भएकाे छ ।
  • अगस्त २७ देखि मलेसियामा हुने एसिया कप छनाैट प्रतियाेगिताका लागि नेपालकाे ब्याटिङ सुधार्न भारतबाट अस्थायी ब्याटिङ काेच मगाइएकाे हाे ।

काठमाडाैँ, २४ साउन ।अासन्न एसिया कप छनाैट खेलका लागि नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खलाडी अपुर्व देसाई अाउने पक्का भएकाे छ । अगस्त २७ देखि मलेसियामा हुने एसिया कप छनाैट प्रतियाेगिताका लागि नेपालकाे ब्याटिङ सुधार्न भारतबाट अस्थायी ब्याटिङ काेच मगाइएकाे हाे ।

देसाई भारतिय क्रिकेट बाेर्ड (बिसिसिअाई)काे मान्यता प्राप्त नेशनल एकेडेमी (एनसिए) बाट सी लेभलकाे मान्यता प्राप्त प्रशिक्षक हुन् । अाइसीसीलाई गरिएकाे अनुराेध अनुरुप देसाई नेपाल अाउने भएका हुन् । उनी अाइपीएलका टिम लगाएत विभिन्न अन्तर्राष्ट्रिय एकेडेमीसँग अावद्ध रहेका छन् ।

याे प्रतियाेगिता नेपालका लागि निकै महत्वपूर्ण रहेकाे छ । प्रतियाेगिताकाे विजेताले मात्र एसिया कप खेल्ने अवसर पाउने हुँदा सबै टाेलि जितलाई अात्मसाथ गर्न चाहन्छन् । छनाैट खेलकाे विजेताले एसिया कपकाे समूह चरणकाे खेलमै भारत र पाकिस्तानसँग खेल्ने अवसर प्राप्त गर्नेछ ।

राउन्ड राेविन पद्धतिमा खेलाइने प्रतियाेगिताका मुख्य दावेदार टाेलिका रुपमा युएइ, हङ्कङ्, अाेमान र नेपाललाई हेरिएकाे छ । यि बाहेक मलेसिया र सिंगापुरले पनि प्रतियाेगितामा सहभागी जनाउने छन् । एसियाकाे सबैभन्दा प्रतिस्ठित क्रिकेट प्रतियाेगिता एसिया कप खेल्न सबै शिर्ष ६ असाेसिएट टाेलि लालाहित देखिन्छन् । टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानीस्तान सहित छनाैट प्रतियाेगिताकाे विजेता टाेलिले एसिया कप खेल्नेछन् ।

यसै क्रममा नेपालले युएइसँग अाफ्नाे तेस्राे एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेल्नेछ । गएकाे अगस्त १ र ३ मा नेपालले नेदरल्याण्डसँग दुई खेलकाे अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला खेलेकाे थियाे । जुन शृङ्खला १-१काे  बराबरीमा राेकिएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय गाडीमा नेपाल प्रहरीको गस्ती  …
भारतीय गाडीमा नेपाल प्रहरीको गस्ती …
मुख्यमन्त्रीदेखि सभामुखसम्मको तलब तोकियो, कसको कति ?
मुख्यमन्त्रीदेखि सभामुखसम्मको तलब तोकियो, कसको कति ?
कात्तिक २९ गते शनिवारको राशिफल यस्तो छ
कात्तिक २९ गते शनिवारको राशिफल यस्तो छ
समुन्द्र भट्टको फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
समुन्द्र भट्टको फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
लकडाउन सम्बन्धी छलफलका लागी आज आकस्मिक मन्त्रीपरिपद् बैठक बस्दै
लकडाउन सम्बन्धी छलफलका लागी आज आकस्मिक मन्त्रीपरिपद् बैठक बस्दै
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै
बैशाख ९ नजिकिएपछि प्रचण्डले भने, “पार्टी एकता बैशाख महिनामै हुन्छ”
बैशाख ९ नजिकिएपछि प्रचण्डले भने, “पार्टी एकता बैशाख महिनामै हुन्छ”
३१५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नेकपाको प्रचण्ड समूह निर्वाचन आयोगमा
३१५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नेकपाको प्रचण्ड समूह निर्वाचन आयोगमा
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
प्रदेशसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित
प्रदेशसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित

तपाईंले छुटाउनुभयो कि?