नेपाली पत्रकारलाई फेसबुकले तालिम दिने

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २, २०७९
|
|
३८ पटक हेरिएको
Shares
नेपाली पत्रकारलाई फेसबुकले तालिम दिने

सारांश

  • काठमाडौ  ।
  • नेपाली पत्रकारलाई फेसबुकको मातृ कम्पनी मेटाले तालिम दिने भएको छ ।
  • निर्वाचन आयोगको अनुरोधका आधारमा मेटाले बिहीबार अनलाइन जुम माध्यमबाट नेपाली पत्रकारहरुलाई तालिम दिन लागेको हो ।

काठमाडौ  । नेपाली पत्रकारलाई फेसबुकको मातृ कम्पनी मेटाले तालिम दिने भएको छ । निर्वाचन आयोगको अनुरोधका आधारमा मेटाले बिहीबार अनलाइन जुम माध्यमबाट नेपाली पत्रकारहरुलाई तालिम दिन लागेको हो ।

मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले फेसबुकलाई नेपाली पत्रकारहरुलाई तालिम दिनको लागि अनुरोध गरेको थियो । आयोगको सो आग्रहलाई स्वीकार्दै मेटाले बिहीबार जुम मार्फत तालिम दिने तय भएको आयोगले जनाएको छ । इच्छुक संचारकर्मी जुम मार्फत सहभागी हुन सक्नेछन् । तालिम बिहान १० बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?