नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २, २०७५
|
|
३६ पटक हेरिएको
Shares
नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन

सारांश

  • काठमाडौं २ माघ ।
  • नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ ।
  • यो समाचार आजको नागरिक दैनिकमा छ ।

काठमाडौं २ माघ । नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

जग्गा खरिद अनियमिततामा मुछिएका निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरे पनि जग्गा खरिद अनियमितताका विषयमा कारबाही प्रक्रिया अघि नबढाएपछि अख्तियारको भूमिकामाथि प्रश्न उठेको हो ।

स्रोतका अनुसार ‘शक्ति दलाल’ समूहको प्रभावमा परेर अख्तियारले खड्कालाई मात्र मुद्दा दायर गरेर जग्गा खरिद अनियमितता र राजस्व छली गर्ने अन्य पक्षको अनुसन्धानलाई थाती राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त
सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त
Will be Dating Software Just For Set-up? Here’s What You have to know
कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी
कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी
आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपालद्वारा चीन ५० रनले पराजित
आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपालद्वारा चीन ५० रनले पराजित
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
ओखलढुङ्गा  चम्पादेवीका  दुर्गाधन सुनुवारको गोकर्णमा फेला
ओखलढुङ्गा चम्पादेवीका दुर्गाधन सुनुवारको गोकर्णमा फेला
नेपाली जनताका नायक स्वर्गीय  मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
नेपाली जनताका नायक स्वर्गीय मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन शुक्रबारदेखि ट्राफिक व्यवस्थापन
ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन शुक्रबारदेखि ट्राफिक व्यवस्थापन
शीर्ष नेताको रोमाञ्चक भिडन्त : चितवन क्षेत्र नं ३ मा
शीर्ष नेताको रोमाञ्चक भिडन्त : चितवन क्षेत्र नं ३ मा
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन

तपाईंले छुटाउनुभयो कि?